How You make Unsuccessful

How You make Unsuccess

1.   Not Controlling Money and Mind (पैसा र दिमागको व्यवस्थापन नहुनु )

·        Meeting without propose

·        Invest money without calculating return

·        Spending Time not an effective way

·        Thinking more and focus less

2. Listening to Less and Hear More (सुन्ने बढी मनन गर्ने कम)












3. Bad Time Management (समय त्यतिकै खेर फाल्ने)

      भाइ आइजा पार्टी दौडेर जान्छ l


      बेबी घुम्न जाउँ गैदिन्छ l


      परिक्षा साथीले रमाइलो गरौ हुन्छ l


      आफ्नो काममा भन्दा नचैदो काममा समय बिटाईदिन्छ l


      आफु संग भएको कुरामा समय दिदैन l


4. They have not Self Respect (आफुलाई सम्मान गर्दैन)

      म त यस्तै हो भन्ने गर्छन l

      मैले नि गर्न सक्छु र  प्रयास नगरी आउदैन

      अरुको सामु सानो वा अज्ञानी महसुस गर्छन

      अरु सामू आफु हठ/ राय  राख्न संदैन्न l

5. Lack of Believing System and Take Seriously (बिश्वास नै गर्दैन वा अति नै गम्भीर तरिकारे लिने)

      सफल मान्छेको आत्म कथा पढ राम्रो हुन्छ , उसको पालाको हाम्रोमा लागु हुदैन l

      यो गर्यो भने राम्रो हुन्छ , त्यस्तोमा बिश्वास गर्छौ l

      बाबाजीले भनेको बिदेश गयो भने राम्रो हुन्छ सबै पैसा लगाएर विदेश जान तम्सिन्छ l

6. Not acquiring solid knowledge (चाहिने शिक्षा नसिक्ने)

      उसलाइ आउछ थाहा छ, आफुले नजानेको ठान्छ भनेर बुझ्न खोज्दैन  l

      आफ्नो कमजोरी थाहा छ, कमजोर पक्ष हटाउदैन l

      समस्याको समाधान खोज्दैन सजिलो बाटो मात्रै खोज्छ l

7. Fear to make Team (टिम बनाउन डराउछ)

      यस्तो गरौ मिलेर, साझा गर्यो भने पछी साथी साथी बिच मनमुटाब हुन्छ l

      हामी मिलेर व्यवसाय गरौ भन्दा, आफु तल पर्छ कि भनेर हुदैन भन्छ l

      टिमको बिश्वास हुदैन, आफ्नो खुबी टिमलाई बताउन हिचकिचाउछ l

      कुनै ग्रुप, टिम, साथी संग मिलेर प्रोजेक्ट गर्न डराउछ l

8. Fear to Invest on own self (आफैमा लगानी लगाउन डराउछन)

      अब यो ट्रेनिंग लाग्नुपर्यो, हैन यो सिकेर र त के हुन्छ 

      अब नया व्यवसाय गर्नुपर्यो, खै मेरो त भाग्यमा नै छैन डुब्छ होला

      अब  पेर्सोनालिटविकास गर्नु पर्यो, म जस्तोलाइ जे  गरेनी त्यहि हो l

      नया भाषा सिक्नुपर्यो, चिनीले अग्रेजी सिक्दैन्न विकास गरेकै छ l

      मास्टर गर्नुपर्यो सोच्छ, बेचोलर गरेर केहि भएन, मास्टर किन गर्ने

9. Believing Imaginary things (धेरै सपनामा रमाइरहने)

      यो बर्ष मेरो भाग्यमा नराम्रो रहेछ, धेरै टाढा घुम्न नि जादैन l

      रकेट बनाउने सपना देखिरहन्छ, दिउसो भरि सुतिरहन्छ l

      मेरो मामा को साथी अमेरिकामा छ, उसके मलाई हेरिहाल्छ l

      उसले मलाई मन पराएको जस्तो l

      हैन मेरो पक्का चिट्ठा पर्छ l

      उसले राम्रो हात हेर्छ अब हेराउनु पर्छ , जे भने नि बिश्वास गर्छ l

1o. Fear to connecting Dot (आफ्नो यहासम्मको यात्रा जोड्न डराउछन)

      मैले यो गरेर यस्तो भएको थियो, छोडी देउ यस्तो कुरा  l


      मैले गरेको राम्रो रहेनछ, जस्तालाइ त्येस्तै गर्नुपर्छ l


      उसले मलाई सहयोग गरेको थियो , रात गयो बात गयो l
"How to Become Successful
Change Habits and Mindset"

सोच व्यवहार बदल्नुहोस

Comments

Popular posts from this blog

Rule your Habit : Open your Heart.

Today Reader Future Leader