How You make Unsuccessful
How You make Unsuccess 1. Not Controlling Money and Mind ( पैसा र दिमागको व्यवस्थापन नहुनु ) · Meeting without propose · Invest money without calculating return · Spending Time not an effective way · Thinking more and focus less 2. Listening to Less and Hear More ( सु न्ने बढी र मनन गर्ने कम ) 3. Bad Time Management ( समय त्यतिकै खेर फाल्ने ) • भाइ आइजा पार्टी दौडेर जान्छ l • बेबी घुम्न जाउँ गैदिन्छ l • परिक्षा छ साथीले रमाइलो गरौ हुन्छ l • आफ्नो काममा भन्दा नचैदो काममा समय बिटाईदिन्छ l • आफु संग भएको कुरामा समय दिदैन l 4. They have not Self Respect ( आफुलाई सम्मान गर्दैन ) • म त यस्तै हो भन्ने गर्छन l • मैले नि गर्न सक्छु र प्रयास नगरी आउदैन • अरुको सामु सानो वा अज्ञानी मह सुस गर्छन • अरु सामू आफु हठ/ राय राख्न संदैन्न l 5. Lack of Believing System and Take Se