Finding Dory
Finding Dory :: Finding Yourself
एउटा माछाको बच्चा जसलाई
केहि पनि याद रहदैन l केहि समय पछी आफ्नो आमा बाबा संग
बिछोदिन्छ l ऊ आफ्नो सानो
याददास लगेर आफ्नो आमा बाबालाई खोज्न हिड्छ l ऊ आफ्नो
तरिकाले अन्तिममा आफ्नो आमा बाबालाई
खोज्न सफल हुन्छ l त्यो सानो माछाको यो
खोजाइमा धेरै महत्वपूर्ण कुरा थाहा पाउन सकिन्छ l त्यो
सबैको लागि धेरै महत्वपूर्ण छ l
- There is always Another Way; जहिले पनि एउटा
अर्को बाटो हुन्छ l
- It mean you do whatever put your mind to do; तिमि जे सोच्छौ त्यो गर्न
सक्छौ l
- You found us again you remember amazing Dory ways; तिमि आफ्नो तरिकाले जे पनि सम्झन र गर्न सक्छौ l


Comments
Post a Comment