Dreamers
DREAMERS:सपना दिउसो देख निद्रामा हैन
हाम्रो जन्मनु मै एउटा ठुलो सफलता हुन्छ l
म आज बिनोद चौधरीको एउटा सम्भोधनको बारेमा लेख्दै छु l
बिनोद चाधौरीलाई मैले जब उनको जिवनी पढे त्यतिबेला देखि चिनेको थिए र म बिनोद चौधरीलाई नजिक बाट हेर्न र उनकै आगडी बसेर केहि कुरा सिक्न चाहन्थ्ये l यो भर्खर केही दिन अगाडी पुरा भयो l
बिनोद चौधरी तीन हगिकत कथा भन्छन l
प्रथम कथा एउटा चीनको गरिब बच्चाको, जस संग खान लाउन थिएन l पदनको लाई किताब थिएन l जब KFC चीनमा प्रथम चोटी आएको थियो २३ जनाले आबेदन दिएका थिए त्यसमध्ये उनीले मात्र नोकरी पाएनन l उनले १० चोटी Haward University मा apply गरे तर असफल भए l उनले अमेरिका गएर मात्रै कम्प्युटर देखेका थिए l आज भोलि इन्टरनेट र कम्पुटर को बादसाह भए l आज World Top धनि छन् l उनि हुन् Jack Ma Founder of Alibaba Group l
दोस्रो कथा Ukraine को graduate पास नगरेको, Facebook मा Job vacancy मा Apply गरेर Rejected भएको मान्छे पछी Facebook ले नै उनको Company १९ Billion मा किन्यो l जो मूल्य नेपाल को बजेट भन्दा धेरै बढी हो, उनि हुन् Jan Kaum Founder Of Whats app l
तेस्रो कथा Kathmandu को गल्लीमा India बाट कपडा किनेर बेच्ने बाजेको नाति, बाबाले Japan बाट कपडा लाएर बेच्न सुरु गरे तर छोराले जापान बाट कपडाको साटो गाडी लाउन सुरु गर्ये l मारवाडी भएर ठमेलमा डिस्को खोल्ये l CA पदन नपाएर बुबाको Business समाल्नुपर्यो l थाई Instant Noodle Air port मा देखेर नेपालमा नि Noodle वनाएर बेच्ने सोच राखेर चाउ चाउ कम्पनी खोले र आज नेपालको सबै भन्दा धनि भए l
उनि हुन् जो आफनै कथा भानिरछन बिनोद चौधरी chairman of CG.
बिनोद चौधरी भन्छन ," जीवनको सारंसा भनेको सपना देख्ने जसले अरुको जीवनमा सकारात्मक प्रभाव गरोस l"
हामीले ठुलो सपना देख्नु पर्छ र त्यसलाई पछ्याई रहनुपर्छ l सपना दिउसै देख्नुहोस र सपना यस्तो देख्नु होस् जसले पछी सुख् नदेवस l



Comments
Post a Comment