Dreamers
DREAMERS:सपना दिउसो देख निद्रामा हैन हाम्रो जन्मनु मै एउटा ठुलो सफलता हुन्छ l म आज बिनोद चौधरीको एउटा सम्भोधनको बारेमा लेख्दै छु l बिनोद चाधौरीलाई मैले जब उनको जिवनी पढे त्यतिबेला देखि चिनेको थिए र म बिनोद चौधरीलाई नजिक बाट हेर्न र उनकै आगडी बसेर केहि कुरा सिक्न चाहन्थ्ये l यो भर्खर केही दिन अगाडी पुरा भयो l बिनोद चौधरी तीन हगिकत कथा भन्छन l प्रथम कथा एउटा चीनको गरिब बच्चाको, जस संग खान लाउन थिएन l पदनको लाई किताब थिएन l जब KFC चीनमा प्रथम चोटी आएको थियो २३ जनाले आबेदन दिएका थिए त्यसमध्ये उनीले मात्र नोकरी पाएनन l उनले १० चोटी Haward University मा apply गरे तर असफल भए l उनले अमेरिका गएर मात्रै कम्प्युटर देखेका थिए l आज भोलि इन्टरनेट र कम्पुटर को बादसाह भए l आज World Top धनि छन् l उनि हुन् Jack Ma Founder of Alibaba Group l दोस्रो कथा Ukraine को graduate पास नगरेको, Facebook मा Job vacancy मा Apply गरेर Rejected भएको मान्छे पछी Facebook ले नै उनको Company १९ Billio...