Born with inspiration
You Are Born with Inspiration: तिमी भित्रै छ
महान बन्ने सपना सबैको हुन्छ l सबै धनी बन्न चाहन्छन, सबै धेरै भन्दा धेरै सम्पत्ति, सम्मान, पद र चर्चा कमाउन चाहन्छन l हामीलाई बच्चा देखी नै संझाएको हुन्छ, " अगाडी बडनको लागी धेरै भन्दा धेरै नम्बर ल्याउनुपर्छ l" हामी जोर शोर लगाएर पद्छौ l किताब र कापिलाई पढ्दा पढ्दै हामी १५-२० बर्ष बिताउछौ तर हामीले चाहेको एक कुरा पनि हामी गर्न नसक्ने हुन्छै l
म भर्खर SLC दिएको भाई बहिनिलाई तपाईहरुलाई पनि पढाई सकेपछी यस्तो परिस्थिति नआवस भनेर
केहि कुरा सिकाउन चाहन्छु l हामीले विषय रोज्ने GRADE हेरेर हैन तपाइको लगनशीलता कुन क्षेत्रमा छ त्यो विषय रोज, यदि तपाईको चाहेको विषयलाई GRADE पुग्दैन भने पनी त्यहि विषय पढ l College र पढाइ ले तपाइलाई जहिले पनि टेन्सन मात्र दिने हुन्छ l त्यसैले पढाई देखि बोर लग्यो भने World Famous Biography र Best seller Book पढ्ने बानि बसाल्नु l केहि Books म तपाइलाई म Suggest गर्छु l
Some Famous people's Biography
1. Biography of Steve Jobs\
2. Biography of Bill Gates
3. Biography of Warren Buffet
4. Biography of Lincoln
5. Biography of Mahatma Gandhi
6. Biography of Elon Musk
Some Self helpful Books
1. how to influence people and make friends
2.Think and Grow rich
3. You can win
4.7 Habit most effective
5. सफलताशात्र
6.Unlimited power By Anthony Robbins
अब तपाईहरु नेट चलाउने बेला Motivation Speeches र Inspiration People बारेमा खोज्नु तपाई जता जान चाहनुहुन्छ तपाई भन्दा पहिला कोइ न कोइले त्यो क्षेत्रमा सफलता वा असफलता भोगेको हुन्छ उनीहरुको जीवन बाट पनि केहि सिक्न सखिन्छ l तपाईहरु TED talks मा धेरै कुराहरु हेर्न सक्नुहुन्छ
https://www.quora.com/
https://brilliant.org/
https://www.coursera.org/
https://www.wikipedia.org/
जस्ता Apps चलाउन सक्नुहुन्छ जसले तपाइलाई पढाईमा र Extra activities धेरै मदत गर्नेछ l
जीवन भनेको गारो तरिकाले बुझ्नु हुदैन l जीवन र Careers देखेर तपाइहरुलाई डर चिन्ता लागेमा मेरो एउटा कथा याद राख्नु l
एउटा गाउमा एउटा केटा र उसको बुबा संगै बस्थ्यो रे l उसको घरमा कुकुरले बच्चा जन्माउने भा थियो रे l बुबाले छोरालाई भनेछन जा त छोरा कुकुरले बच्चा जन्मायो कि जन्माएन हेरेर आइजा l छोरा हेर्न गएर फर्कियो l छोराले बुबालाई भनेछ, ' जन्माको छ l "
फेरी बुबाले सोधेछ छोरालाई कति ओटा बच्चा जन्माएको छ l
छोरा फेरी हेर्न गयो र फर्केर उत्तर दियो ५ ओटा l
फेरी बुबाले सोधे कति केटी र कति केटा जन्म दिएको छ l
छोरा फेरी गएर फर्कियो र उत्तर दियो २ ओटा केटा र ३ ओटा केटी l
फेरी बुबाले सोधे कति ताटेमाले र कति कति सेता छन् l
छोरा फेरी हेर्न गएर फर्कियो र उत्तर दियो ३ ओटा ताटेमाले र २ ओटा सेता l
अर्को कुकुरले बाच्चा जन्मायो फेरी बुबाले छोरालाई हेर्न जा त भनेछन ?
यो पटक छोरा हेर्न गएर फर्कियो र उत्तर दियो कुकुरले ४ ओटा बच्चा जन्माको छ , २ केटा २ केटी ,२ कता २ सेता छन् l जीवन भनेको पनि यो कथा जस्तै हो l जे हामी खोजिरा छौ हामी भित्रै छ तर हामीले त्यो सबै अरुबाट सिक्नुपर्छ l त्यो हेरेर हुन्छ कि , पढेर हुन्छ कि , गरेर हुन्छ कि , सोधेर हुन्छ कि , भोगेर हुन्छ l
Do it,Search it. This Life is limited so, do not waste your time. You are born with a lots of inspiration.



Good
ReplyDelete