Posts

Showing posts from June, 2016

Born with inspiration

Image
You Are Born with Inspiration: तिमी भित्रै  छ महान बन्ने सपना सबैको हुन्छ l सबै धनी बन्न चाहन्छन, सबै धेरै भन्दा धेरै सम्पत्ति, सम्मान, पद र चर्चा कमाउन चाहन्छन l हामीलाई बच्चा देखी नै संझाएको हुन्छ, " अगाडी बडनको लागी धेरै भन्दा धेरै नम्बर ल्याउनुपर्छ l" हामी जोर शोर लगाएर पद्छौ l किताब र कापिलाई पढ्दा पढ्दै हामी १५-२० बर्ष बिताउछौ  तर  हामीले चाहेको एक कुरा पनि हामी गर्न नसक्ने हुन्छै l   म भर्खर SLC दिएको भाई बहिनिलाई  तपाईहरुलाई  पनि पढाई सकेपछी यस्तो परिस्थिति नआवस भनेर    केहि कुरा सिकाउन चाहन्छु l हामीले विषय रोज्ने  GRADE हेरेर हैन तपाइको लगनशीलता कुन क्षेत्रमा छ   त्यो विषय रोज,  यदि तपाईको चाहेको विषयलाई   GRADE पुग्दैन भने पनी त्यहि विषय पढ l College र पढाइ ले तपाइलाई  जहिले पनि टेन्सन मात्र दिने हुन्छ l  त्यसैले पढाई देखि बोर लग्यो भने World Famous Biography र Best seller Book पढ्ने बानि बसाल्नु l केहि Books म तपाइलाई म Suggest गर्छु l Some Famous people's Biography   1. Biography of Ste...